सुत्केरी महिलाको मृत्युमा कोरोनाको सन्का – पिसिआर टेस्ट पोजेटिभ

Date:

Share post:

काठमाडौ

त्रिवि शिक्षण अस्पतालमा वैशाख २३ गते नर्मल डेलिभरी पस्चात बाह्रबिसेकी महिला २५ गते सकुसल घर फर्किएकी थिइन् । तर घरमा ज्वरो आउने र खोकी लाग्नुका साथै स्वासप्रश्वासमा समस्या आएपछि स्थानीय अस्पताल हुँदै धुलिखेल आइपुगेकी उक्त २९ बर्सिय महिलाको उपचारकै क्रममा बिहीबार निधन भयको छ । पिसिआर विधि द्वारा अस्पतालको ल्याबमा नै परिक्षण गर्दा कोरोना पोजिटिभ देखियको हुदा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय द्वारा उक्त महिलाको मृत्यु कोरोनाका कारन भय नभयको थप अध्यन भैरहेको साथै यसका लागि मन्त्रालयको टोली धुलिखेल गइसकेको र अस्पताल समेत सिल गरिएको कुरा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

बारबर्दिया नगरपालिकामा टि-20 क्रिकेट प्रतियोगिता हुने

बर्दिया आज मिति २०८० असोज ८ गतेका दिन बारबर्दिया नगरपालिका नगर खेलकुद बिकाश समितिले प्रथम बर्दिया पालिका स्तरीय...

सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउको वार्षिक साधारणसभा सम्पन्न

बर्दिया सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउ, बर्दियाको छैटौ वार्षिक साधारणसभा हिजो ३० गते सम्पन्न भएको...

बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले आपत्ति जनाउदै निकाले प्रेस बिज्ञप्ति

हिजो बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै...

बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले घुस लिएको आरोप

बर्दिया | बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै मोहन...