सिन्धुपाल्चोक निवासी २९ बर्सिय महिला डेलिभरी पश्चात् घर फर्किनुभए पछि ज्वोरो र स्वास प्रस्वास मा समस्या देखियो । उहाले स्थानिय अस्पतालमा उपचार गराउनुभयको तर स्वास्थ अवस्था झन जटिल बन्दै गयपछी उहाँ धुलिखेल अस्पतालमा थप उपचारका लागि आउने क्रममा मृत्यु भयको हो ।
नेपालमा कोरोना (कोभिड-१९) बाट मृत्यु पुष्टि भयको यो पहिलो घटना हो ।
अध्याबधिक विवरण अनुसार कोरोना पुष्टि भयकाको जम्मा संख्या २८१ पुगेको छ भने मृत्यु हुनेको संख्या १ छ ।
रास्टृय जनस्वास्थ्य प्रयोगशाला काठमाडौमा भयको परिक्षण अनुसार नया पुष्ठि भयको सन्ख्या २ छ । जसमा धनुषाको २० र ६५ बर्षको पुरुषहरू हुनुहुन्छ । स्वास्थ कर्मिको सम्पर्कमा रहनुभयका उहाहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।