अत्यावश्यक सामानको ब्यानर लेखी अबैध धन्दा गर्ने ट्रक कतर्निया प्रहरी द्वारा नियन्त्रण

Date:

Share post:

बर्दिया

राती करिब ८:३० बजे तिर बर्दिया जिल्ला बारबर्दिया नगरपालिका वार्ड नम्बर ८को औरि भन्ने ठाउँमा मेघाश्री,मदिरा लगायतका अखाद्य बस्तु पसलमा झारिरहेको अवस्थामा सोही ठाउँका युबाहरुको सक्रियतामा ना १ ख ३६६९ नम्मरको ट्रक इलाका प्रहरी कार्यालय कतर्नियाको सइ बि एल बुढाथोकीको कमान्डमा आयको टोलिले नियन्त्रणमा लियको छ । उक्त ट्रक अगाडी अत्यावश्यक साबुन सर्फ भनी लेखियको तर संका लागि गाडी भित्र चेक जाँच गर्दा मेघाश्री मदिरा लगायतका अखाद्य बस्तु भेटियो ।
बाके बर्दिया लगायत ठाउँमा कोरोना सन्क्रमित बिरामी बढ्न थालेपछी युबाहरु किरन कार्की ,अनुज ढकाल, सतिश थापा, मनोज सुनार,बिनोद थापा लगायतले अनुमती पास बिनाका गाडी,अपरिचित ब्यक्ती, संकास्पद स्थानमा गइ आयका व्यक्ति हरुलाइ प्रवेश निशेध वा आउनै पर्ने हरुलाइ क्वारेन्टाइनमा राख्नको लागि पुर्ब पश्चिम महेन्द्र राजमार्ग बाट भित्र जाने औरी -जयनगर सडकमा डिउटी गरि नेपाल सरकारको कोरोना बाट आफुपनि बचौ र अरुलाइ पनि बचाउ अभियानमा सहयोग गरिरहेकाछन भने स्थानिय पनि युबाहरुको सो काम देखेर खुसी ब्यक्त गरेका छन । साथै बारबर्दिया नगरपालिका प्रमुख दुर्गा बहादुर थारुले युबा हरुको यस कामलाइ प्रसंशा गर्दै धन्यवाद व्यक्त गर्नुभयको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

बारबर्दिया नगरपालिकामा टि-20 क्रिकेट प्रतियोगिता हुने

बर्दिया आज मिति २०८० असोज ८ गतेका दिन बारबर्दिया नगरपालिका नगर खेलकुद बिकाश समितिले प्रथम बर्दिया पालिका स्तरीय...

सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउको वार्षिक साधारणसभा सम्पन्न

बर्दिया सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउ, बर्दियाको छैटौ वार्षिक साधारणसभा हिजो ३० गते सम्पन्न भएको...

बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले आपत्ति जनाउदै निकाले प्रेस बिज्ञप्ति

हिजो बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै...

बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले घुस लिएको आरोप

बर्दिया | बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै मोहन...