संसारको एउटै मात्र देश, जहाँ कोरोना सन्क्रमित जती सबै भए निको

Date:

Share post:


शैलेन्द्र बिक्रम बिडारी/ एजेन्सी-
सन्सार भरी माहामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड १९ )का करणले लाखौ मान्छे सन्क्रमित हुनुका साथै लाखौ मान्छेहरुको मृत्यु भैससेको छ । सन्क्रमित हरुको उपचार पछी निको हुनेहरुको संख्या पनि पछिल्ला दिनहरुमा उल्लेख्य मात्रामा रहेका छन ।

बिश्व स्वास्थ सँगठन्(WHO)का अनुसार कोरोना सन्क्रमित बिरामी भएकाहरु बिना हताहत सबै जना निको हुने एक मात्र देश पपुवा न्युगिनी रहेको छ ।प्रशान्त माहासागरको पश्चिमी टापुको देश पपुवा न्युगिनीमा हालसम्म ८ जना कोरोना सन्क्रमणको बिरामी रहेको मा आठै जना बिरामीको उपचार पछी निको भैसकेका बिश्व स्वास्थ सँगठनको पछिल्लो रिपोर्टमा सार्वजनिक गरिएको छ ।

७०,७०,०००जनसंख्या रहेको पपुवा न्युगिनीमा कोरोना सन्क्रमण फैलिन नदिन प्रधानमन्त्री जेम्स पारामेले उच्च सतर्कता अपनाएको पनि संचार माध्यमहरु लाई जानकारी गराएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

बारबर्दिया नगरपालिकामा टि-20 क्रिकेट प्रतियोगिता हुने

बर्दिया आज मिति २०८० असोज ८ गतेका दिन बारबर्दिया नगरपालिका नगर खेलकुद बिकाश समितिले प्रथम बर्दिया पालिका स्तरीय...

सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउको वार्षिक साधारणसभा सम्पन्न

बर्दिया सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउ, बर्दियाको छैटौ वार्षिक साधारणसभा हिजो ३० गते सम्पन्न भएको...

बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले आपत्ति जनाउदै निकाले प्रेस बिज्ञप्ति

हिजो बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै...

बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले घुस लिएको आरोप

बर्दिया | बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै मोहन...