संसारको एउटै मात्र देश, जहाँ कोरोना सन्क्रमित जती सबै भए निको


शैलेन्द्र बिक्रम बिडारी/ एजेन्सी-
सन्सार भरी माहामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड १९ )का करणले लाखौ मान्छे सन्क्रमित हुनुका साथै लाखौ मान्छेहरुको मृत्यु भैससेको छ । सन्क्रमित हरुको उपचार पछी निको हुनेहरुको संख्या पनि पछिल्ला दिनहरुमा उल्लेख्य मात्रामा रहेका छन ।

बिश्व स्वास्थ सँगठन्(WHO)का अनुसार कोरोना सन्क्रमित बिरामी भएकाहरु बिना हताहत सबै जना निको हुने एक मात्र देश पपुवा न्युगिनी रहेको छ ।प्रशान्त माहासागरको पश्चिमी टापुको देश पपुवा न्युगिनीमा हालसम्म ८ जना कोरोना सन्क्रमणको बिरामी रहेको मा आठै जना बिरामीको उपचार पछी निको भैसकेका बिश्व स्वास्थ सँगठनको पछिल्लो रिपोर्टमा सार्वजनिक गरिएको छ ।

७०,७०,०००जनसंख्या रहेको पपुवा न्युगिनीमा कोरोना सन्क्रमण फैलिन नदिन प्रधानमन्त्री जेम्स पारामेले उच्च सतर्कता अपनाएको पनि संचार माध्यमहरु लाई जानकारी गराएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close