बर्दिया जिल्लाको बारबर्दिया नगरपालिकामा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण

Date:

Share post:

बारबर्दिया नगरपालिकामा कार्यरत एक कर्मचारीलाई आज कोरोना पोजेटिभ देखियको छ । केही समय अगाडि RDT टेस्ट गर्दा नेगेटिभ रिपोर्ट आयको उनिलाइ केही दिन अघि रुघा खोकी लागेकोले PCR टेस्ट गरियको थियो । PCR टेस्ट गर्दा कोरोना पेजिटिभ देखियको छ ।
ती कर्मचारी अन्यत्रबाट आएका पाहुनाको सम्पर्कमा आउदा सन्क्रमित भयको आशन्का गरियको छ ।
कोरोना सन्क्रमित देखियका ती कर्मचारी बारबर्दिया नगरपालिकाका क्वारेन्टाइन देखि बारबर्दियाका विभिन्न क्षेत्रका ब्यक्ती जनप्रतिनिधि तथा बारबर्दिया नगरपालिकाका अन्य कर्मचारीहरु सङ्ग समेत बारम्बार सम्पर्कमा रहनुपर्ने र रहेको हुदा बारबर्दियामा त्रास फैलियको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

बारबर्दिया नगरपालिकामा टि-20 क्रिकेट प्रतियोगिता हुने

बर्दिया आज मिति २०८० असोज ८ गतेका दिन बारबर्दिया नगरपालिका नगर खेलकुद बिकाश समितिले प्रथम बर्दिया पालिका स्तरीय...

सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउको वार्षिक साधारणसभा सम्पन्न

बर्दिया सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउ, बर्दियाको छैटौ वार्षिक साधारणसभा हिजो ३० गते सम्पन्न भएको...

बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले आपत्ति जनाउदै निकाले प्रेस बिज्ञप्ति

हिजो बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै...

बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले घुस लिएको आरोप

बर्दिया | बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै मोहन...