कोहलपुर रेडक्रसले बाड्यो स्वास्थ सामाग्री

Date:

Share post:

बांके-

नेपाल रेडक्रस सोसाइटी कोहलपुर उपशाखाले हिजो असार २ गते कोहलपुरका स्थानिय समाजसेविहरू शिव प्रसाद पौडेल, चन्डि प्रसाद गैरे, मदन आचार्य, मातृका सापकोटा, अशोक बस्नेत र केशव खनालको सहयोगमा कोहलपुर नगरपालिका अन्तर्गत वार्ड नं १ देखि १५ वार्डमा रहेका १७ वटा क्वारेन्टाइन लाई कोभिड–१९ कोरोना भाइरस सर्नबाट बचाउने उद्देश्यले स्वास्थ्य सामाग्र वितरण गरेको छ ।

रेडक्रस कोहलपुर उप–शाखाले बैदेशिक रोजगारी बाट नेपाल फर्कि क्वारेनटाईनमा बसेका ब्यक्तिहरु, सुरक्षाकर्मीहरु, स्वयमसेवकहरु लाई माक्स, ब्रुस, मञ्जन, साबुन लगाएतका स्वास्थ्य सामाग्री वितरण गरेको नेपाल रोडक्रस सोसाइटी कोहलपुर उप–शाखा बाँकेका प्रमुख लाल बहादुर राना ले बताउनु भयो

सो स्वास्थ्य सामाग्री वितरण कार्यक्रममा कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावत , नेपाल रेडक्रस सोसाइटी उपशाखा कोहलपुरका सभापति नारायण प्रसाद गौडेल, कार्यालय प्रमुख लाल बहादुर राना विपद् व्यवस्थापन समितिकिा संयोजक जयश्वर पौडेल लगाएतका ब्यक्ति उपस्थीत हुनुहुन्थ्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

बारबर्दिया नगरपालिकामा टि-20 क्रिकेट प्रतियोगिता हुने

बर्दिया आज मिति २०८० असोज ८ गतेका दिन बारबर्दिया नगरपालिका नगर खेलकुद बिकाश समितिले प्रथम बर्दिया पालिका स्तरीय...

सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउको वार्षिक साधारणसभा सम्पन्न

बर्दिया सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउ, बर्दियाको छैटौ वार्षिक साधारणसभा हिजो ३० गते सम्पन्न भएको...

बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले आपत्ति जनाउदै निकाले प्रेस बिज्ञप्ति

हिजो बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै...

बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले घुस लिएको आरोप

बर्दिया | बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै मोहन...