५ नं. प्रदेशमा आइपुगे सलहका हुल

५ नं. प्रदेश/ बुटवल-
शनिबार भारतबाट प्रबेश गरेका सलह फट्यांग्राको ठूलो बथान रुपन्देही र पाल्पामा मात्रै देखिएपनी हिजो सोमबार कपिलवस्तु, अर्घाखाँची, गुल्मी, नवलपरासी मा समेत देखिएको प्रदेशको कृषीभुमि ब्यबस्था तथा सहकारी मन्त्रालयले जानकारी गराएको छ।


हिजोसम्म प्रदेश नं. ५ को ६ जिल्लमा फैलिएपनी धेरै क्षेती नभएको कृषि बिकास निर्देशनालयका प्रमुख याम नारायण देबकोटाले बताउनु भयो भने किसानहरुले तरकारी फलफुलहरुमा छपक्कै छोपिने गरि बसेका र उडेका पनि उत्तिकै देखिएको तथा नोक्सानी पनि गरिरहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
Close
Close