५ नं. प्रदेश/ बुटवल-
शनिबार भारतबाट प्रबेश गरेका सलह फट्यांग्राको ठूलो बथान रुपन्देही र पाल्पामा मात्रै देखिएपनी हिजो सोमबार कपिलवस्तु, अर्घाखाँची, गुल्मी, नवलपरासी मा समेत देखिएको प्रदेशको कृषीभुमि ब्यबस्था तथा सहकारी मन्त्रालयले जानकारी गराएको छ।
हिजोसम्म प्रदेश नं. ५ को ६ जिल्लमा फैलिएपनी धेरै क्षेती नभएको कृषि बिकास निर्देशनालयका प्रमुख याम नारायण देबकोटाले बताउनु भयो भने किसानहरुले तरकारी फलफुलहरुमा छपक्कै छोपिने गरि बसेका र उडेका पनि उत्तिकै देखिएको तथा नोक्सानी पनि गरिरहेको बताए।
Thank you for your shening. I am worried that I lack creative ideas. It is your enticle that makes me full of hope. Thank you. But, I have a question, can you help me? https://accounts.binance.com/en/register?ref=P9L9FQKY