संघिय संसद तुल्सी थापाको पहलमा बर्दियामा PCR प्रयोगशाला संचालनको तयारी

Date:

Share post:

काठमाडौं-

संघिय संसद तथा प्रतिनिधिसभा सदस्य तुल्सी थापाको पहल र बर्दियाका स्थानीय तहहरुको बित्तीय सहकार्यमा जिल्ला अस्पताल बर्दियामा RT-PCR प्रयोगशाला संचालन हुनलागेको स्वास्थ तथा जनसंख्या मन्त्री भानुभक्त ढकालका निजि सचीव लिलाराज पौडेलले जानकारी दिनुभयो।


स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकालका निजि सचिव पौडेलले यहि असार १५ गते स्वास्थ तथा जनसंख्या मन्त्रालयको निजि सचिवालयको पत्र संख्या ०७६/७७ र च.नं. ५२८को पत्रमार्फत समेत संसद तुल्सी थापालाई बोधार्थ एबम जानकारी गराउनु भएको छ। साथै उक्त पत्रमा सो PCR प्रयोगशाला बर्दियाको जिल्ला अस्पताल गुलरियामा संचालन गर्न स्वीकृत दिन अग्रिम कारबाहिको लागि मन्त्रालयमा पठाइएको उल्लेख गरियको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

बारबर्दिया नगरपालिकामा टि-20 क्रिकेट प्रतियोगिता हुने

बर्दिया आज मिति २०८० असोज ८ गतेका दिन बारबर्दिया नगरपालिका नगर खेलकुद बिकाश समितिले प्रथम बर्दिया पालिका स्तरीय...

सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउको वार्षिक साधारणसभा सम्पन्न

बर्दिया सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउ, बर्दियाको छैटौ वार्षिक साधारणसभा हिजो ३० गते सम्पन्न भएको...

बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले आपत्ति जनाउदै निकाले प्रेस बिज्ञप्ति

हिजो बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै...

बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले घुस लिएको आरोप

बर्दिया | बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै मोहन...