शैलेन्द्र बिक्रम बिडारी/काठमाण्डौं-
काठमाडौंको नागार्जुन नगरपालिकामा पहिलो पटक कोरोना भाइरस (कोभिड१९) को सन्क्रमण देखिए को छ भने नगर बासी लाई सचेत हुन नगरपालिका मेयर मोहन बस्नेतले आग्रह गर्नुभएको छ ।
हिजो एक बिज्ञप्ती प्रकाशित गर्दै नागार्जुन नगरपालिकाका मेयर बस्नेतले सम्पूर्ण नगरबासी लाई सचेत रहन आग्रह गर्दै कुनै पनि किसिमका भिड्भाड, जमघट, भोजभतेर तथा समुहका बैठकहरू नगर्न समेत अनुरोध गर्नुभएको थियोे ।
साथै यस नगरपालिकामा अन्य जिल्ला तथा नगरपालिका, गाउपालीकाबाट आबत जाबतमा पनि रोक लगाईएको र उच्च सतर्कता अपनाउन सम्पूर्ण नगरबासीमा अनुरोध गरिएको उक्त जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
This article opened my eyes, I can feel your mood, your thoughts, it seems very wonderful. I hope to see more articles like this. thanks for sharing.