स्मृतिमा ज्ञनैपुर्णिमा

Date:

Share post:

माननीय बिमला बि.क./प्रतिनिधि सभा सदस्य, बर्दिया-

ब्राह्मणले मन्त्र जपेर शक्तिशाली बनाईएकाे धागाे (जनै) आजैकाे दिनमा शरिर बेरिने गरि बाधेर शुद्ध हुने दिन रे आज तर मैले आस्था र बिश्वास गरेकाे मेराे धर्म र त्यसकाे जगेर्ना गर्ने जिम्मा लिएकाहरूले मेराे हजुरबुवा, बुबा र दाईहरूलाई कहिल्यै जनै बेर्न दिएनन, म पनि हिन्दु नै हु, तिमी जस्तै जनै लाउछु र आफुलाई पवित्र पार्छु भनि रहर गर्ने मेरा बुबाहरूलाई जनै दिन कहिल्यै पण्डितज्युहरू आउनु भए, मेराे बुबालाई जनै दिने पण्डित पनि अछुत बन्छन रे,

ब्राह्मणले मन्त्र जपेर शक्तिशाली बनाईएकाे धागाे हातकाे नारीमा बाधेर बर्ष भरि सुरक्षित हुने दिन रे आज, मलाई पनि म केटाकेटी हुँदा मेरा साथीले नारीमा धागाेकाे डाेराे बाँधेका देख्दा रहर लाग्थ्याे, तर ती बाउन बाजे हरेक बर्ष मेराे साथीकाे घरमा आएर डाेरा बाधेर जान्थे मेराे घर कहिल्यै आएनन,मैले आमालाई साेध्थे बाउन किन नआएका हाम्राे घर? मेरी आम भन्नुहुन्थ्याे हामी सानाे जात, बाउन यहां आउन हुन्न रे, सानाे जातकाेले डाेराे बाध्न हुन्न रे ,,,

कहिल्यै जनै लाउने अबसर नपाएका मेरा बुबा, दाई,भाईहरू अनि हातमा डाेराे बान्नै छेकिएका आमा दिदि बहिनीहरू सुस्वास्थ्य र दिर्घायुकाे कामना गर्दछु, धागाेकाे टुक्राहरूले न त हामीलाई सुरक्षित गर्नेछन, न त पवित्र नै पार्नेछन । चिन्तनले मान्छे महान हुनेछन र असल व्यबहारले सुरक्षित अनि मर्यादित हुनेछन ।

2 COMMENTS

  1. I may need your help. I tried many ways but couldn’t solve it, but after reading your article, I think you have a way to help me. I’m looking forward for your reply. Thanks.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

बारबर्दिया नगरपालिकामा टि-20 क्रिकेट प्रतियोगिता हुने

बर्दिया आज मिति २०८० असोज ८ गतेका दिन बारबर्दिया नगरपालिका नगर खेलकुद बिकाश समितिले प्रथम बर्दिया पालिका स्तरीय...

सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउको वार्षिक साधारणसभा सम्पन्न

बर्दिया सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउ, बर्दियाको छैटौ वार्षिक साधारणसभा हिजो ३० गते सम्पन्न भएको...

बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले आपत्ति जनाउदै निकाले प्रेस बिज्ञप्ति

हिजो बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै...

बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले घुस लिएको आरोप

बर्दिया | बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै मोहन...