Trending

त्रिबिले गर्यो ब्यबस्थापन संकायको सबै परिक्षा स्थगित


काठमाडौं-
त्रिभुवन बिश्वविद्यालय अन्तर्गत ब्यबस्थापन संकायको डिनको कार्यालय कृतिपुर काठमाडौंद्वारा आज श्रावण २९ गते एक जरुरी सुचना प्रकाशित गरि वार्षिक र सेमेष्टार प्रणालीका सबै परिक्षा रोकिएको जनाएको छ।

उक्त जारी अत्यन्त जरुरी सुचनामा त्रिभुवन बिश्वबिद्धालय प्राज्ञिक परिषद स्थायी समितिको बैठकद्वारा कोभिड-१९को संक्रमण बढिरहेका कारणले परिक्षार्थीहरुलाइ भौतिक रुपमा उपस्थित गराइ हाल परीक्षा संचालन गर्न नसकिने परिस्थिति भएकोले पछि अनुकुल परिस्थिति हुने बित्तिकै परिक्षा सन्चालनका प्रक्रिया अघि बढाउने गरि हाललाई अर्को सेमेष्टारका कक्षाहरु अनलाइनको माध्यमबाट सुरु गरिने भनियको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close