SEE को नतिजा भयो सार्वजनिक, हेर्नुहोसआफ्नो रिजल्ट

Date:

Share post:


काठमाडौं-

नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस https://see.ntc.net.np/

आज दिउँसो बसेको राष्ट्रिय परिक्षा बोर्डको बैठकले माध्यमिक शिक्षा परिक्षा(SEE) को नतिजा सार्बजनिक गर्नेभनी परिक्षाफल प्रमाणीकरण गरेपछि अघि साँझ नतिजा प्रकाशित भएको छ।

कोरोना भाइरस कोभिड -१९ का कारण गत चैत ६ गतेका लागि तोकिएको एस इ इ परिक्षा अन्तिम चरणमा स्थगित भएपछि विद्यालयले आन्तरिक मुल्यांकनको आधारमा विद्यार्थीहरुको मुल्यांकन गरेर जिल्ला समन्वय इकाइ मार्फत बोर्डमा पठाएका थिए।

राष्ट्रिय परिक्षा बोर्डले भनेअनुसार सहभागी विद्यार्थी ४ लाख ८२ हजार ७ सय ७ जना मध्ये ४ लाख ७२ हजार ७८ जनामात्र उत्तिण भएका छन भने बाँकी लगभग १० हजार परिक्षार्थी अयोग्य भएकाछन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

बारबर्दिया नगरपालिकामा टि-20 क्रिकेट प्रतियोगिता हुने

बर्दिया आज मिति २०८० असोज ८ गतेका दिन बारबर्दिया नगरपालिका नगर खेलकुद बिकाश समितिले प्रथम बर्दिया पालिका स्तरीय...

सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउको वार्षिक साधारणसभा सम्पन्न

बर्दिया सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउ, बर्दियाको छैटौ वार्षिक साधारणसभा हिजो ३० गते सम्पन्न भएको...

बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले आपत्ति जनाउदै निकाले प्रेस बिज्ञप्ति

हिजो बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै...

बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले घुस लिएको आरोप

बर्दिया | बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै मोहन...