Trending

नबिल बैंकद्वारा कोरोना संक्रमण रोकथामका लागि आर्थिक सहयोग


काठमाडौं-

कोरोना संक्रमण्को महामारी दिनप्रतिदिन बढिरहेको अबस्थामा नबिल बैंकले ६ करोड रुपैयाँ कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न भनी नेपाल सरकारलाई सहयोग गरेको छ।

नेपाल सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा भनेर आइतबार अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले अर्थमन्त्री डा. युवराज खतिवडालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close