शेर बहादुर लाई पौडेल पक्षले दियो निर्णय सच्याउन अल्टिमेटम


काठमाडौं-
महाधिवेशन प्रभावित पार्न र पार्टी कब्जा गर्न बिधान बिपरित कामकामकारबाही गरेको भन्दै कंग्रेस पार्टी सभापति शेर बहादुर देउवालाई नेता राम चन्द्र पौडेल पक्षले बिधान बिपरित काम नगर्न र गरेका कामकारबाही सच्याउन अल्टिमेटम दिएको छ।

शेर बहादुर संग असन्तुष्ट भएका कंग्रेस नेता पौडेल पक्षका २७ जना पदाधिकारी र केन्द्रिय सदस्यहरुले असोज १९ गते केन्द्रिय कार्यसमिति बैठक सम्म पार्टी कब्जा गर्ने र महाधिवेशन प्रभावित पार्ने उद्देश्यले गरेका बिधान बिपरितका सम्पुर्ण काम कार्बाही सच्याउन भनेका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close