प्रधानमन्त्री द्वारा मन्त्री परिषद पुनर्गठन

Date:

Share post:

काठमाडौं –

प्रधानमन्त्री के पि शर्मा वलीले हिजो मन्त्रीपरिषद पुनर्गठन तथा हेरफेर गर्नुभएको छ। केही मन्त्रीका जिम्मेवारी फेरिएको छ भने खाली रहेका ३ मन्त्रालय पनि परिपुर्ति गरिएको छ।



हिजको मन्त्रीपरिषद पुनर्गठनमा उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय हेर्नेगरी जिम्मेवारी दिइएको छ भने रक्षा मन्त्रालय प्रधानमन्त्री आफैले हेर्नेगरी राख्नुभएको छ। त्यस्तै नेकपा पार्टी महासचिव बिष्णु पौडेललाई अर्थ मन्त्रालयको जिम्मेवारी, कृष्ण गोपाल श्रेष्ठलाई सहरी बिकास मन्त्रालयको जिम्मेवारी, यस अघिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्बत गुरुङलाइ संचार तथा सुचना प्रबिधी मन्त्रालयको जिम्मेवारी, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी लिलानाथ श्रेष्ठलाई दिनुभएको छ। भने अन्य मन्त्री तथा राज्य मन्त्रीको जिम्मेवारी यथावत गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

बारबर्दिया नगरपालिकामा टि-20 क्रिकेट प्रतियोगिता हुने

बर्दिया आज मिति २०८० असोज ८ गतेका दिन बारबर्दिया नगरपालिका नगर खेलकुद बिकाश समितिले प्रथम बर्दिया पालिका स्तरीय...

सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउको वार्षिक साधारणसभा सम्पन्न

बर्दिया सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउ, बर्दियाको छैटौ वार्षिक साधारणसभा हिजो ३० गते सम्पन्न भएको...

बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले आपत्ति जनाउदै निकाले प्रेस बिज्ञप्ति

हिजो बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै...

बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले घुस लिएको आरोप

बर्दिया | बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै मोहन...