अनेरास्ववियू बाँकेको एकता विवाद थप उत्कर्षमा

Date:

Share post:


बाँके-
दुई ठुला कम्युनिस्ट पार्टी एकीकृत माओवादी र एमालेको एकता संगै बनेको नेकपाको विद्यार्थी संगठनको समेत एकता हुने क्रममा बाँकेको साबिक अनेरास्ववियु र अनेरास्ववियु( क्रान्तिकारी ) बिच पनि एकता सम्पन्न भएसंगै साबिक अनेरास्ववियु का १२ जना जिल्ला सदस्यहरूले बिरोध जनाए संगै अनेरास्ववियू बाँकेको एकता बिबाद थप उत्कर्षमा पुगेको छ।

उक्त साबिक अनेरास्ववियु र अनेरास्ववियु(क्रान्तिकारी) बिच भएको एकता प्रक्रियामा अनेरास्ववियू केन्द्रले जारीगरेको सर्कुलर अनुसार साबिक जिल्ला कमिटीमा रहेका सदस्यहरूलाई एकता पछि बन्ने जिल्ला कमिटीमा सिनियरका आधारमा नाम समाबेश गरि एकता प्रक्रिया टुङ्गाउन भनेपनी सोही अनुसार नभएकाले केन्द्रको सर्कुलेसन अनुसार एकता प्रक्रिया टुङ्गाउन असन्तुष्ट पक्षले भनेकाछन।

उक्त अनेरास्ववियू बाँकेको एकता प्रक्रियामा असन्तुष्टि जनाउनेमा साबिक अनेरास्ववियुका जिल्ला सदस्यहरु सुमन घिमिरे, प्रकाशमान सिंह, प्रकाश खडका, बिकास थापा, आर एन बस्नेत, दीक्षा मल्ल लगाएत छन।

1 COMMENT

  1. I have noticed that online diploma is getting preferred because obtaining your degree online has turned into a popular alternative for many people. A large number of people have not really had a chance to attend a conventional college or university however seek the raised earning potential and a better job that a Bachelors Degree offers. Still other folks might have a qualification in one field but would want to pursue another thing they now possess an interest in. Gleda Nicolis Sussi

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

बारबर्दिया नगरपालिकामा टि-20 क्रिकेट प्रतियोगिता हुने

बर्दिया आज मिति २०८० असोज ८ गतेका दिन बारबर्दिया नगरपालिका नगर खेलकुद बिकाश समितिले प्रथम बर्दिया पालिका स्तरीय...

सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउको वार्षिक साधारणसभा सम्पन्न

बर्दिया सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउ, बर्दियाको छैटौ वार्षिक साधारणसभा हिजो ३० गते सम्पन्न भएको...

बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले आपत्ति जनाउदै निकाले प्रेस बिज्ञप्ति

हिजो बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै...

बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले घुस लिएको आरोप

बर्दिया | बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै मोहन...