आज अमेरिकामा राष्ट्रपतीय चुनाव, रिपब्लिका पार्टी र डेमोक्र्याटिक पार्टी बिच कडा प्रतिस्पर्धा

Date:

Share post:


एजेन्सी/अमेरिका-
आज नोबेम्बर ३ बिश्वकै ध्यान अमेरिकामा हुनलागेको राष्ट्रपतिय निर्वाचनमा छ। बर्तमान राष्ट्रपति तथा रिपब्लिकन पार्टीका नेता डोनाल्ड ट्रम र डेमोक्र्याटिक पार्टिका नेता तथा भुतपुर्व उपराष्टपति जो वाइडन बिच कडा प्रतिस्पर्धा हुने भएको छ। भने केही समय अघि गरियको मत सर्बेक्षणमा डेमोक्र्याटिक पार्टिका नेता वाइडन अगाडि देखिएका थिए।

करोडौं मतदाताले यसपटक हुलाक मार्फत अग्रिम मतदान गर्न पाउने सुबिधा भएकोले चुनाबको दिन अगाडि नै मत दिइरहेका छन। त्यस्तै हजारौं नेपाली मुलका अमेरिकी नागरिकहरुको पनि आजहुने राष्ट्रपतीय चुनाबमा विशेष भुमिका हुने भएकोले आजको अमेरिकी राष्ट्रपतिय चुनाबलाइ लिएर नेपालमा पनि चासो बढिरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

बारबर्दिया नगरपालिकामा टि-20 क्रिकेट प्रतियोगिता हुने

बर्दिया आज मिति २०८० असोज ८ गतेका दिन बारबर्दिया नगरपालिका नगर खेलकुद बिकाश समितिले प्रथम बर्दिया पालिका स्तरीय...

सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउको वार्षिक साधारणसभा सम्पन्न

बर्दिया सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउ, बर्दियाको छैटौ वार्षिक साधारणसभा हिजो ३० गते सम्पन्न भएको...

बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले आपत्ति जनाउदै निकाले प्रेस बिज्ञप्ति

हिजो बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै...

बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले घुस लिएको आरोप

बर्दिया | बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै मोहन...