बाँके-
हिजो सोमबार मदन भण्डारी स्पोर्ट्स एकेडेमी बाँकेको जिल्ला भेलाद्वारा नयाँ जिल्ला कमिटी गठन भएको छ।उक्त जिल्ला भेला तथा नयाँ कार्य समिती गठन कार्यक्रममा प्रमुख अतिथी केन्द्रिय अध्यक्ष बिनोद श्रेष्ठ र अतिथिहरुमा कोहलपुर नगरपालिका का मेयर लुट बहादुर रावत, नेकपा नेता भिम वलि, गोपाल पुरी, खिल प्रसाद भुसाल,त्यस्तै विद्यार्थी नेताहरु मोहित शाह, बिमल मल्ल, प्रकासमान सिंह लगाएत थिए भने कार्यक्रमको अध्यक्षता निबर्तमान बाँके जिल्ला अध्यक्ष खेमराज शर्माले गर्नुभएको थियो ।

त्यस्तै उक्त जिल्ला भेलालाई सम्बोधन गर्दै एकेडमीका केन्द्रिय अध्यक्ष बिनोद श्रेष्ठले नेपालमा खेल क्षेत्रको अवस्थामा अझै पनि राम्रो परिवर्तन हुन नसकेको हुनाले मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बालबालिका र युवाहरुलाई खेल प्रती उत्प्रेरित गराएर खेलप्रति आकर्षित गराउदै आएको तथा खेल क्षेत्रको माध्यम बाटै देशका लाखौ युवाहरुलाई रोजगारिको सिर्जना गर्ने र देशलाई बिश्वमा खेलकुद र खेल क्षेत्रैबाट चिनाउन मदन भण्डारी स्पोर्ट्स एकेडेमीले पहल समेत गरेको बताउनु भयो । अझ उहाले अहिले बिद्यालय र क्याम्पस तहमा मात्र खेलकुद खेलिने र यिनै तहहरुमा मात्र खेलकुदलाई प्रोत्साहन गर्ने भएको हुदा मदन भण्डारी स्पोर्ट्स एकेडेमीले डिग्री र बिश्व बिद्यालयमा समेत खेललाई प्राथमिकतामा राख्न पहल गरेको समेत बताउनु भएको थियो ।

बाँके जिल्ला भित्र का खेलप्रेमी युवाहरुलाई समेटेर गठन गरिएको खेमराज शर्मा नेतृत्वको बाँके जिल्ला कमिटीको अबधी पूरा भए पछि अध्यक्षमा रमेश मिजार तथा सचिबमा बिरेन्द्र भन्डारी सहित ७१ सदस्यीय नयाँ जिल्ला कमिटी गठन गरिएको छ ।

I reckon something truly special in this internet site. Trudi Mitchael Watkins
Very nice blog post. I certainly appreciate this website. Chelsey Raviv Jaquenetta
Ellerine istenen değeri Kuşadası pedikür ile bulacaksın.
I may need your help. I tried many ways but couldn’t solve it, but after reading your article, I think you have a way to help me. I’m looking forward for your reply. Thanks.
Reklam modelleri malatya escort yararlanmaya başlayın ve hoş vakitler geçirin. Model bayanlarla alakalı aradığınızı bulabileceğiniz, bulamadığınızı site içerisinde aramalar yapabileceğiniz en popüler bayan arkadaşlarla tanışmanız kaynaşmanız yönünde sizlere sunulan hizmet seçeneklerinden yararlanabilmeniz sağlanmaktadır.
excellent article. Keep posting this kind of information on your page.
I am very impressed with your website.
Hello, you are doing great.
At Malta Barber, we pride ourselves on providing unmatched expertise in barbering services. With 15 years of experience in the industry, our highly skilled barbers have honed their craft to perfection. From traditional haircuts to modern styles, we are committed to delivering top-notch results that exceed our clients’ expectations.