पार्टीभित्र विधि र पद्धति स्थापित गर्ने कुरा हो, पद र प्रतिष्ठा होइन- बामदेब गौतम

Date:

Share post:


काठमाण्डौं-
राष्ट्रियसभा सदस्य पदमा मनोनयन भएर सपथ खाएलगत्तै नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का उपाध्यक्ष बामदेब गौतमलाई थप संबैधानिक जिम्मेवारी नदिइयोस भनी सर्बोच्च अदालतमा परेको रिट हिजो खारेज भएको छ।

नेकपा उपाध्यक्ष बामदेब गौतम विरुद्धको सो रिट सर्बोच्च अदालतको संबैधानिक इजलासले खारेज गरेपछी उपाध्यक्ष गौतमले सबै प्रती आभार प्रकट गर्दै आफू राष्ट्रियसभा सदस्यमा मनोनयन भएको बिषय कुनै पद र प्रतिष्ठा संग नगाँसिएको बताउनु भएको छ। त्यस्तै उहाले आफू पार्टी भित्र विधि र पद्धति स्थापित गर्ने अभियानमा सरिक भैरहेका बेला प्रत्येक विषयलाई पद र ब्यक्तिगत प्रतिष्ठासंग गाँसेर विधि र पद्धतिका कुरालाई विषयान्तर गर्न केही ब्यक्ति सक्रिय भएको समेत बताउनुभयो भने उहाँले आफू सधैं संबिधानको सर्बोच्चता तथा विधि र पद्धतिका पक्षमा दृढतापुर्बक उभिरहने प्रण पनि गर्नुभएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

बारबर्दिया नगरपालिकामा टि-20 क्रिकेट प्रतियोगिता हुने

बर्दिया आज मिति २०८० असोज ८ गतेका दिन बारबर्दिया नगरपालिका नगर खेलकुद बिकाश समितिले प्रथम बर्दिया पालिका स्तरीय...

सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउको वार्षिक साधारणसभा सम्पन्न

बर्दिया सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउ, बर्दियाको छैटौ वार्षिक साधारणसभा हिजो ३० गते सम्पन्न भएको...

बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले आपत्ति जनाउदै निकाले प्रेस बिज्ञप्ति

हिजो बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै...

बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले घुस लिएको आरोप

बर्दिया | बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै मोहन...