मदन भण्डारी स्पाेर्टस एकेडेमी बाँकेले गर्यो खजुरा सरसफाइ कार्यक्रम


बाँके-
हिजो मदन भण्डारी स्पोर्ट्स एकेडेमी बाँकेको आयोजनामा खजुरा गाउँपालिका अन्तर्गत खजुरा बजार सरसफाइ भएको छ। भने उक्त सरसफाइ कार्यक्रममा खजुरा गाउपालिकाका अध्यक्ष किस्मत कक्षपति, मदन भण्डारी फाउन्डेसन लुम्बिनी प्रदेश सल्लाहकार तथा नेकपा खजुरा ईन्चार्ज भिव वलि ज्यु, तिलकविर सुनार, सूर्य राेकाय, माेहित शाह, बिमल मल्ल, हेमन्त भट्टराई ,सुमन घिमिरे, प्रकाश बिक लगाएत उपस्थित थिए।

त्यस्तै हिजो भएको खजुरा बजार सरसफाइ कार्यक्रम सफल बनाउन नेपाल प्रहरी तथा सुरक्षा कर्मीहरु, मदन भण्डारी स्पाेर्टस एकेडेमी बाँके जिल्ला कमिटीका सम्पुर्ण पदाअधिकरीहरु, लगाएत स्थानीय समेत उपस्थित थिए।

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close