मदन भण्डारी स्पोर्ट्स एकेडेमी बाँकेको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न

Date:

Share post:


बाँके-
मदन भण्डारी स्पोर्ट्स एकेडेमी बाँके को आयोजनामा हिजो बैजनाथ गाउँपालिकाको प्रभात माध्यमिक विद्यालय जि गाउँमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ। उक्त बृहत रक्तदान कार्यक्रममा सहभागी ११२ जना बाट ११२ पिन्ट रगत संकलन गरिएको जानकारी मदन भण्डारी स्पोर्ट्स एकेडेमी बाँकेका जिल्ला सचीव बिरेन्द्र भण्डारीले गराउनुभयो।

हिजो भएको रक्तदान कार्यक्रममा रगत दान गर्न बाँके जिल्लाका विभिन्न स्थानका युबा समाजसेवीहरु सहभागी थिए साथै उक्त कार्यक्रम सफल बनाउन आवश्यक प्राबिधिक सहयोग नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले महत्त्वपूर्ण भुमिका खेलेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

बारबर्दिया नगरपालिकामा टि-20 क्रिकेट प्रतियोगिता हुने

बर्दिया आज मिति २०८० असोज ८ गतेका दिन बारबर्दिया नगरपालिका नगर खेलकुद बिकाश समितिले प्रथम बर्दिया पालिका स्तरीय...

सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउको वार्षिक साधारणसभा सम्पन्न

बर्दिया सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउ, बर्दियाको छैटौ वार्षिक साधारणसभा हिजो ३० गते सम्पन्न भएको...

बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले आपत्ति जनाउदै निकाले प्रेस बिज्ञप्ति

हिजो बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै...

बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले घुस लिएको आरोप

बर्दिया | बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै मोहन...