नेकपा स्थायी कमिटी बैठकले सुल्झायो बिबाद

Date:

Share post:


काठमाण्डौं-

हिजो बुधबार नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक बसि सकिएको छ। हिजो बसेको नेकपाको स्थायी कमिटी बैठकले सरकारले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने, संसद अधिवेशनको माग गर्दै राष्ट्रपति कार्यालयमा बुझाउन लागिएको आवेदन प्रक्रिया अगाडि नबढाउने र संवैधानिक नियुक्तिहरु सहमतिको आधारमा गर्ने निर्णय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

नेकपाका प्रबक्ता श्रेष्ठले बताए अनुसार हिजो बुधबार बसेको नेकपा पार्टी स्थायी कमिटीको बैठकमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री के पी शर्मा ओलीले मंगलबार संवैधानिक परिषदको बैठकमा गरेका संवैधानिक निकायमा नियुक्तिसम्बन्धी कुनै निर्णय भएन। भने अब नेकपाको स्थायी कमिटी बैठक पुनः यही पुस ५ गते बस्ने भएको छ र पुस १० गते केन्द्रीय कमिटी बैठक बोलाइएको समेत प्रवक्ता श्रेष्ठले जानकारी गराउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

बारबर्दिया नगरपालिकामा टि-20 क्रिकेट प्रतियोगिता हुने

बर्दिया आज मिति २०८० असोज ८ गतेका दिन बारबर्दिया नगरपालिका नगर खेलकुद बिकाश समितिले प्रथम बर्दिया पालिका स्तरीय...

सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउको वार्षिक साधारणसभा सम्पन्न

बर्दिया सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउ, बर्दियाको छैटौ वार्षिक साधारणसभा हिजो ३० गते सम्पन्न भएको...

बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले आपत्ति जनाउदै निकाले प्रेस बिज्ञप्ति

हिजो बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै...

बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले घुस लिएको आरोप

बर्दिया | बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै मोहन...