राष्ट्रपति द्वारा प्रतिनिधिसभा विघटन, निर्वाचन यहि बैशाख १७ र २७ गते

Date:

Share post:

काठमाण्डौ-
हिजो प्रतिनिधिसभा बिघटन भएको राष्ट्रपतिको कार्यालयले एक प्रेस बिज्ञपति जारिगरी जानकारी गराएको छ। राष्ट्रपति कार्यालयबाट जारी बिज्ञप्तिमा मिति २०७७ साल पुस ५ गते नेपाल सरकार मन्त्रीपरिषदको बैठकबाट निर्णयभै प्रधानमन्त्री बाट सिफारिस भएको हुँदा राष्ट्रपति विद्यादेबि भन्डारी द्वारा संसद विघटन भएको छ भनिएको छ।

उक्त बिज्ञप्तिमा विघटन भएको प्रतिनिधिसभाको ताजा जनादेशका लागि जनता समक्ष जान २०७८ साल बैशाख १७ गते पहिलो चरणमा र दोस्रो चरणमा २७ गते निर्वाचन गर्नेगरी मिति तोकिएको राष्ट्रपती कार्यालयका प्रबक्ता बद्रीनाथ अधिकारीले बताउनु भयो।

त्यस्तै राष्ट्रपति कार्यालयबाट जारी बिज्ञप्तिमा राष्ट्रपति ज्युले नेपालको संविधानको धारा ७६ को उपधारा १ र ७ तथा धारा ८५ एवं संसदीय प्रणालीको आधारभुत मर्म एवं मुल्य मान्यता तथा हाम्रो आफ्नै र संसदीय प्रणाली भएका विभिन्न मुलुकहरुको अभ्यास बमोजिम बर्तमन प्रतिनिधिसभा विघटन गरी ताजा जनादेशका लागि नेपाली जनता समक्ष जान समेत भनिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

बारबर्दिया नगरपालिकामा टि-20 क्रिकेट प्रतियोगिता हुने

बर्दिया आज मिति २०८० असोज ८ गतेका दिन बारबर्दिया नगरपालिका नगर खेलकुद बिकाश समितिले प्रथम बर्दिया पालिका स्तरीय...

सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउको वार्षिक साधारणसभा सम्पन्न

बर्दिया सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउ, बर्दियाको छैटौ वार्षिक साधारणसभा हिजो ३० गते सम्पन्न भएको...

बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले आपत्ति जनाउदै निकाले प्रेस बिज्ञप्ति

हिजो बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै...

बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले घुस लिएको आरोप

बर्दिया | बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै मोहन...