Trending

आज मन्त्रीपरिषदको आकस्मिक बैठक बस्दै

काठमाण्डौं-
मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र बिहीबार बस्दै आएको भएपनि आज आइतबार बिहान साढे ११ बजेका लागि प्रधानमन्त्री के पि शर्मा वलिले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएको एक मन्त्रीले जानकारी दिनुभयो। उहाँले भन्नू भयो आजै साढे १० बजे फोन गरेर साढे ११ बजे मन्त्रिपरिषदको बैठक बस्ने जानकारी दिइएको थियो तर बैठकको एजेन्डा बारे केही बताइएको छैन।’

खोज नेपाल न्युज संग कुराकानी गर्दै उहाँ मन्त्रीले भन्नुभयो सायद केहि विशेष एजेन्डामा छलफल गर्न प्रधानमन्त्रीले आकस्मिक बैठक बोलाउनु भएको हुनसक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close