दोश्रो पटक अस्ट्रेलिया ओपन जित्दै जापान कि ओसाका

Date:

Share post:


शैलेन्द्र बिक्रम बिडारी/एजेन्सी-
बिश्वका ४ प्रमुख टेनिस प्रतियोगिता मध्यको एक , अस्ट्रेलियन ओपनको यस सिजनको फाइनल खेलमा जापानकी ओसाका नाओमि बिजेता भएकी छिन । फेब्रुररी २० तारिखमा मेलबोर्न पार्कमा सम्पन्न महिला सिङल तर्फको फाइनल खेलमा बिश्व बारीयता नम्बर ३ खेलाडी ओसाका नाओमिले पहिलो पटक अस्ट्रेलियन ओपनको फाइनल खेल खेल्दै गरेकी अमेरिकि २३औ स्थान कि खेलाडी जेनिफर ब्रेडी लाई ६-३,६-४ को सोझो सेटमा पराजित गर्दै उपाधी चुम्न सफल भएकी हुन ।

२०१९ को अस्ट्रेलियन ओपन जितेकी ओसाकाको यो दोश्रो जित भएसगै बिश्व बारीयतामा तेस्रो बाट दोश्रो स्थानमा उक्लन सफल भएकी छिन । सन २०२० को अमेरिकि ओपन पछीको उनको यो लगातार चोथो जित हो । यो जितसगै ओसाकाले २.७५ अमेरिकि डलर हाथ पार्नुका साथै बिश्व नम्बर २ खेलाडी बन्न सफल भएकी छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

बारबर्दिया नगरपालिकामा टि-20 क्रिकेट प्रतियोगिता हुने

बर्दिया आज मिति २०८० असोज ८ गतेका दिन बारबर्दिया नगरपालिका नगर खेलकुद बिकाश समितिले प्रथम बर्दिया पालिका स्तरीय...

सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउको वार्षिक साधारणसभा सम्पन्न

बर्दिया सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउ, बर्दियाको छैटौ वार्षिक साधारणसभा हिजो ३० गते सम्पन्न भएको...

बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले आपत्ति जनाउदै निकाले प्रेस बिज्ञप्ति

हिजो बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै...

बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले घुस लिएको आरोप

बर्दिया | बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै मोहन...