राप्ती सोनारीमा नेपाल प्रहरीद्वारा गाँजा नस्ट

Date:

Share post:


हेमन्त चौधरी/बाँके-
इलाका प्रहरी कार्यालय धामपुर, बाँकेका प्रमुख प्रहरी सहायक निरीक्षक फत्तेसिंह थारुको नेतृत्वमा हिजो फागुन २३ गते राप्ती सोनारी गाउँ पालिका वडा नं. ४ माहुंमा खेत बारीमा उम्रीएको गाजा नस्ट गरिएको छ । लागु औषध नियन्त्रण गर्ने उद्देश्यले नेपाल प्रहरी, स्थानीय जनप्रतिनिधि र स्थानीय बासिन्दाको उपस्थितिमा गाजा नस्ट गरिएको हो ।

राप्ती सोनारि गाउँ पालिकाका वडा न ३,४ र ५ मा गाँजा सेवन कर्ता बढेको गुनासो आएपछि प्रहरीले उक्त अभियान चलाएको इलाका प्रहरी कार्यालय धामपुर बाँकेका प्रमुख थारुले जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय धामपुर बाँकेका प्रमुख थारुका अनुसार राप्ती सोनारी गाउँ पालिका का वडा नं. ३,४ र ५ क्रमश ३ वटै वडाको विभिन्न गाउँ टोलहरुमा गाजा नस्ट गरिने र जनचेतनामूलक कार्यक्रम गर्ने समेत बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

बारबर्दिया नगरपालिकामा टि-20 क्रिकेट प्रतियोगिता हुने

बर्दिया आज मिति २०८० असोज ८ गतेका दिन बारबर्दिया नगरपालिका नगर खेलकुद बिकाश समितिले प्रथम बर्दिया पालिका स्तरीय...

सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउको वार्षिक साधारणसभा सम्पन्न

बर्दिया सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउ, बर्दियाको छैटौ वार्षिक साधारणसभा हिजो ३० गते सम्पन्न भएको...

बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले आपत्ति जनाउदै निकाले प्रेस बिज्ञप्ति

हिजो बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै...

बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले घुस लिएको आरोप

बर्दिया | बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै मोहन...