Trending

जापानको कुमामोतो शहरमा आगलागी ३जनाको मृत्यु


शैलेन्द्र बिक्रम बिडारी/ एजेन्सी-
हिजो गएराती २:४५ बजे तिर जापानको कुमामोतो शहरको १ घर मा आगलागी हुँदा घर सम्पूर्ण रुपमा जलेको छ । सो आगलागीमा परी ३ जना को मृत्यु हुनुका साथै १ जना गम्भिर घाइते भएको कुमामोतो प्रहरिले जनाएको छ । ४ जना परिवार बस्दै आएको सो घरको पहिलो तल्लाबाट आगो सल्किदै माथी सम्म पुगेको र छिमेकमा रहेको अन्य ३ घर पनि सामान्य क्षति पुगेको पनि जापानकाका विभिन्न संचार माध्यमका समाचारमा जनाइएको छ ।

छिमेकीहरुको भने तत्काल उद्दार गरी सुरक्षित स्थानमा राखिएको कुमामोतो प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close