नयाँ बर्षको दिनमै याल्ड मून ग्रुपद्वारा एउटा फुल सार्बजनिक

Date:

Share post:


आज बिहान ७ बजे नयाँ बर्ष २०७८को उपलक्ष्यमा भन्दै याल्ड मुन ग्रुपले एउटा फुल नामक आधुनिक गितको भिडियो युट्युब मार्फत सार्बजनिक गरेको छ। उक्त एउटा फुल नामक म्युजिक भिडियोमा मुख्य कलाकारको भुमिकामा सुमित जि.सी., रितु पुन र अशोक के.सी.ले अभिनय गरेका छन भने गितको भिडियो निर्देशन युवराज ओलि तथा छायांकन र सम्पादन यशु के सीले गर्नुभएको छ।

त्यस्तै उक्त एउटा फूल नामक गितको रचना तथा संगित पुर्ण चौधरीको, म्युजिक एरेन्ज पुरुषोत्तम सुबेदिको रहेको र स्वर शिवराज घर्तीको रहेको याल्ड मून ग्रुपका प्रबन्ध निर्देशक यशु के सीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउको वार्षिक साधारणसभा सम्पन्न

बर्दिया सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउ, बर्दियाको छैटौ वार्षिक साधारणसभा हिजो ३० गते सम्पन्न भएको...

बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले आपत्ति जनाउदै निकाले प्रेस बिज्ञप्ति

हिजो बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै...

बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले घुस लिएको आरोप

बर्दिया | बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै मोहन...

बुहारी कुट्ने ससुरालाई प्रहरीले पक्राउ गरेको छ

बारबर्दिया नगरपालीका वडा नम्मर ११ विजयनगर सखुवा टोल बस्ने वर्ष ५१ का भर्थरी थारुले हिजो साउन ३१ गते...