Trending

नयाँ बर्षको दिनमै याल्ड मून ग्रुपद्वारा एउटा फुल सार्बजनिक


आज बिहान ७ बजे नयाँ बर्ष २०७८को उपलक्ष्यमा भन्दै याल्ड मुन ग्रुपले एउटा फुल नामक आधुनिक गितको भिडियो युट्युब मार्फत सार्बजनिक गरेको छ। उक्त एउटा फुल नामक म्युजिक भिडियोमा मुख्य कलाकारको भुमिकामा सुमित जि.सी., रितु पुन र अशोक के.सी.ले अभिनय गरेका छन भने गितको भिडियो निर्देशन युवराज ओलि तथा छायांकन र सम्पादन यशु के सीले गर्नुभएको छ।

त्यस्तै उक्त एउटा फूल नामक गितको रचना तथा संगित पुर्ण चौधरीको, म्युजिक एरेन्ज पुरुषोत्तम सुबेदिको रहेको र स्वर शिवराज घर्तीको रहेको याल्ड मून ग्रुपका प्रबन्ध निर्देशक यशु के सीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close