संकटका बेला अरुको बहिरगमनमा मात्र आफ्नो बिजय देख्ने की केही गर्न पनि पर्ने हो ?

Date:

Share post:

बिमला बि.क.( माननीय संघीय संसद/ उद्योग बाणिज्य तथा आपूर्ति राज्य मन्त्री)-

अहिले परिस्थिति बिषम छ, देशबाशी जीवन रक्षाका लागि याचना गरिरहेका छन, हामी सबै जेासंग जे छ मिसाएर येा महामारीले थप क्षति हुनबाट जेागाउन सरकारलाई भरपुर सहयेाग गर्ने बेला छ, कतिपय सर्वसाधारणले आफ्नेा गाडि बिरामी बेाक्न दिएकेा, कतिले आफ्नेा निजि घर आईसेालेसन बनाउन दिएकेा, कतिले आफ्नै गास काटेर अप्ठ्यारेामा भएका खाना, नाना दिएकेा खबरहरू पनि छन तर जनताले आशा गरेका नेताहरूले केरेाना नियन्त्रणकेा बिकल्प खेाज्नु पर्नेमा सरकारकेा बिकल्प खेाज्नमै ब्यस्त, बिभिन्न नेताहरूकेा घर र हेाटलमा नेताहरूकेा भेटघाट भएका दृष्यहरू टेलिभिजनले देखाउछन ती सबै भेटघाटले हस्पीटलकेा बेट कसरी थप्ने, बिरामीलाई अक्सीजन कसरी थप्ने, केरेाना महामारीले थलिएकेा अर्थतन्त्र उठाने केहि उपाय छनकी भन्ने छलफल कहिल्यै गरेनन मात्र संसदकेा जेाडघटाउ र सरकारकेा सत्तेासरापमा केन्द्रित भए । मुलुककेा प्रधानमन्त्री भैसकेका र हुनेवाला नेताज्युहरूकेा जिम्मेवारी देशलाई संकट परेकाबेला कसैकेा आलेाचना गरेर मात्र पुरा हुने हेाला र? ठिकै छ तपाईहरूले आलेाचनामात्र गरेकेा ब्यक्ति सच्चिए थप लेाकप्रिय हेाला नसच्चिए बिदा हेाला तर तपाईले उसकेा बहिरगमनमा मात्र आफ्नेा बिजय देख्ने हेाला की केही गर्न पनि पर्ने हेाला संकटमा ?

सुनेखबर टेलिभिजनबाट एमालेका दुई पुर्व प्रधानमन्त्री सहित केही सांसदहरूले आफ्नै पार्टीकेा नेतृत्वकेा सरकारकेा पक्षमा मत हाल्नु भन्दा सामुहिक राजिनामा दिने रे, नेताहरूले संसदकेा जेाडघटाउमा लमेा समय बिताउनु भएकेा छ यहाँहरूकेा र यहाँहरूकेा निर्देशनमा हुने राजीनामाले कुल संसदकेा संख्या घट्ने र जसले काँग्रेस, माओबादीहरूलाई एमालेकेा सरकार ढाल्न नयाँ सरकार बनाउन निकै ठुलेा सहयेाग हुनेछ तपाईहरूकेा, ठुलै स्याबासी पनि पाउनु हेाला, बजारमा लड्डु पनि निकै बिक्ला तर एमाले पार्टीमा सारा जीवन खर्चेका लाखैां कार्यकर्ताकेा मन कति कुडियला हेक्का गर्नु भयेा हेाला की नाई? तपाईलाई बिश्वास गरेर सुर्य चिन्हमा मतदान गर्ने जनताले राजीनामा रूचाएका हेालान? अबश्य छैन, यस तर्फ गम्भीर हुन अनुरेाध गर्दछु ।

सुने समाचार प्रमुख प्रतिपक्ष काँग्रेस आफ्नै नेतृत्वमा सरकार बन्ने खुशियाली मनाउदै छ रे, आफु भन्दा डबल ठुलेा दल एमालेलाई ढाल्न सके ठुलै जितकेा कल्पना हेाला,झण्डै ३बर्षकेा प्रतिपक्षकेा भुमिका र झण्डै डेढ बर्षकेा केाभिडकेा महामारीमा नेपालकै ईतिहासमा सबैभन्दा धेरै सत्तामा बसेकेा पार्टीले नेपाली जनताकेा जीवन रक्षाका खातिर गरेकेा येागदान शुन्य जस्तै भएकेा छर्लङ्ग छ ।यस पृष्टभूमिमा बन्ने भनिएकेा सरकारले केहि सिमित कार्यकर्तामा हर्ष अंकुरण भएहेालान तर जनतामा कुनै न आशा न उत्साहकेा सम्भावना छ ।प्रमुख प्रतिपक्ष हुनुकेा नाताले केभिड महामारीका बिरूद्ध सरकारसंगै सहकार्य र रचनात्मक सुझावले नै उचाई बढ्ने निश्चित थियेा र यसले नै जनताप्रतिकेा ईमान्दारिता प्रकट गर्ने थियेा ।

सरकार बन्ने,ढल्ने, फेरि नयाँ सरकार बन्ने कुनै नयाँ बिषय हेाईन, भविष्यमा पनि भैरहने नै छ तर अहिले केाभिड महामारीले बिश्व नै आतंकीत पारिरहेकेा बेला नेपाली नागरिक जीवन रक्षाका लागि हारगुहार मागिरहेकेा बेला राजनीतिक दलहरूले अद्भभुत एकता प्रकट गरि भैतिक र मानसिक रूपमा बिश्वास बृद्धि गर्ने बेला हेा नकि आफ्नेा सस्तेा लेाकप्रियताका लागि भएका प्रयासहरूलाई पनि केही पनि भएन, बनेका संरचनाहरू पनि छदै छैनन भनि आतंकीत हुने गरि जनताले आर्जन गरेका बिश्वास पनि छिया छिया पारी रेागमा मनेारेाग थप्ने बेला पटक्कै हेाईन, सबैमा मेरेा अनुरेाध छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

बारबर्दिया नगरपालिकामा टि-20 क्रिकेट प्रतियोगिता हुने

बर्दिया आज मिति २०८० असोज ८ गतेका दिन बारबर्दिया नगरपालिका नगर खेलकुद बिकाश समितिले प्रथम बर्दिया पालिका स्तरीय...

सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउको वार्षिक साधारणसभा सम्पन्न

बर्दिया सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउ, बर्दियाको छैटौ वार्षिक साधारणसभा हिजो ३० गते सम्पन्न भएको...

बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले आपत्ति जनाउदै निकाले प्रेस बिज्ञप्ति

हिजो बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै...

बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले घुस लिएको आरोप

बर्दिया | बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै मोहन...