नेरास्ववियु बाँकेका सदस्य राना द्वारा अंजनी माता रसोइ लाई खाद्यान्न सहयोग

Date:

Share post:


माधब खत्री/बाँके-
आज अनेरास्ववियु बाके को आयोजनामा अनेरास्ववियु बाकेका जिल्ला कमिटी सदस्य जय रानाले भेरी अस्पतालमा बिरामी तथा कुरुवा लाई २० रुपैयाँमा खाना खुवाइरहेको अंजनी माता रसोइ लाई २० पेटि पानी , २०० पिस माक्स र २०० पिस बिस्कुट सहयोग गरेका गर्नुभएको छ।

उक्त अंजनी माता रसोइलाई खाद्यान्न सहयोग गर्ने बाँके नेपालगन्ज निवासी विद्यार्थी नेता राना महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज, बाँके मा अध्यनरत हुनुहुन्छ भने खाद्यान्न सहयोगको आजको कार्यक्रममा अनेरास्ववियु बाकेका जिल्ला सचिब प्रकश बि. क.अनेरास्ववियु महेन्द्र बहुमुखी क्याम्पस कमिटी अध्यक्ष मधव खत्री लगाएत सहभागि हुनुहुन्थ्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

बारबर्दिया नगरपालिकामा टि-20 क्रिकेट प्रतियोगिता हुने

बर्दिया आज मिति २०८० असोज ८ गतेका दिन बारबर्दिया नगरपालिका नगर खेलकुद बिकाश समितिले प्रथम बर्दिया पालिका स्तरीय...

सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउको वार्षिक साधारणसभा सम्पन्न

बर्दिया सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउ, बर्दियाको छैटौ वार्षिक साधारणसभा हिजो ३० गते सम्पन्न भएको...

बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले आपत्ति जनाउदै निकाले प्रेस बिज्ञप्ति

हिजो बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै...

बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले घुस लिएको आरोप

बर्दिया | बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै मोहन...