रसोई घरलाई पनि धर्म बिरले गरे ७ दिनलाइ पुग्ने तर्कारी सहयोग

Date:

Share post:


बाँके-
भेरी अस्पताल नेपालगन्ज बाँके मा अस्पतालमा आउने बिरामी तथा कुरुवाहरुलाई २० रुपैयाँमा खाना खुवाइरहेको अञ्जनी माता रसोइ घरलाई हिजो ९ गते आफ्नो वैवाहिक जीवन नवौं बर्षमा प्रवेश गरेको उपलक्ष्यमा नेपालगन्ज सामाजिक स्वास्थ्य सुरक्षा बिकास केन्द्रका अध्यक्ष भर्मबिर काहार द्वारा एक हप्ता सम्मको लागि ताजा तथा अर्गानिक तरकारी दिइसहयोग गर्नुभएको छ। भने विभिन्न व्यक्ती, संस्था लगायतका निकायहरुले उक्त अंजनी माता रसोई घरलाई खाना खुवाउन आबश्यक खाद्यान्न, तरकारी जस्ता आवश्यक सामाग्री तथा नगद सहयोग गर्दै आएका छन ।

त्यस्तै कृष्णा कृषक सहकारी संस्थाले पनि उक्त रसोइ घरलाई ताजा अर्गानिक तरकारी उपलब्ध गराइएको छ र रसोइ घरलाई चाहिने अर्गानिक हरियो तरकारीहरु समेत सस्तो मुल्यमा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।यस रसोही घरलाई हरियो तथा ताजा अर्गानिक तरकारी उपलब्ध गराउन मुख्य भुमिका सूचना र मानवअधिकार अनुसन्धान केन्द्रका अध्यक्ष बिश्व जीत तिवारीले खेलिरहनु भएको छ।रसोइ घरलाई चाहिने अर्गानिक हरियो तरकारी समेत सस्तो मुल्यमा उपलब्ध गराउने

1 COMMENT

  1. I may need your help. I tried many ways but couldn’t solve it, but after reading your article, I think you have a way to help me. I’m looking forward for your reply. Thanks.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

बारबर्दिया नगरपालिकामा टि-20 क्रिकेट प्रतियोगिता हुने

बर्दिया आज मिति २०८० असोज ८ गतेका दिन बारबर्दिया नगरपालिका नगर खेलकुद बिकाश समितिले प्रथम बर्दिया पालिका स्तरीय...

सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउको वार्षिक साधारणसभा सम्पन्न

बर्दिया सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउ, बर्दियाको छैटौ वार्षिक साधारणसभा हिजो ३० गते सम्पन्न भएको...

बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले आपत्ति जनाउदै निकाले प्रेस बिज्ञप्ति

हिजो बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै...

बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले घुस लिएको आरोप

बर्दिया | बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै मोहन...