मेरो नेपाल पेजको सहयोगमा समाजसेवी शोभा द्वारा राहत बितरण

Date:

Share post:


काठमाण्डौँ-
काठमाण्डौ उपत्यकाको विभिन्न स्थानमा बसोबास गरिरहेका लकडाउनका कारण रोजगारी गुमेका मजदुर तथा आर्थिक अबस्था कमजाेर भएका ४० घर परिबारलाई मेराे नेपाल नामक फेसबुक पेजकाे सहयाेगमा मेरो नेपाल फेसबुक पेज संचालिका तथा अनेरास्ववियु कि केन्द्रिय सदस्य शोभा सापकोटाले खाद्यान्न सहयाेग गर्नुभएको छ।

कोभिड माहामारीको बेलामा काठमाण्डौंका विभिन्न स्थानहरु चाबहिल , सामाखुसी , मैतिदेबी, बानेश्वर , इमाडोल लगाएतका ठाउँमा बसोबासगर्नेका लागि सहयोग गर्दै आउनु भएकी अनेरास्ववियु केन्द्रिय सदस्य सापकोटाको घर नुवाकोट हो र उहाँ पद्द्म कन्या कलेज काठमाण्डौँमा अध्यनरत हुनुन्छ भने समाज सेवी तथा विद्यार्थी नेता सापकोटा द्वारा संचालनमा आएको मेराे नेपाल पेज नामक फेसबुक पेजमा १०००० भन्दा धेरै जाेडिनु भएकाे छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

बारबर्दिया नगरपालिकामा टि-20 क्रिकेट प्रतियोगिता हुने

बर्दिया आज मिति २०८० असोज ८ गतेका दिन बारबर्दिया नगरपालिका नगर खेलकुद बिकाश समितिले प्रथम बर्दिया पालिका स्तरीय...

सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउको वार्षिक साधारणसभा सम्पन्न

बर्दिया सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउ, बर्दियाको छैटौ वार्षिक साधारणसभा हिजो ३० गते सम्पन्न भएको...

बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले आपत्ति जनाउदै निकाले प्रेस बिज्ञप्ति

हिजो बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै...

बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले घुस लिएको आरोप

बर्दिया | बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै मोहन...