पोखरा र बुटवल पछि नेपालगन्जमा पनि स्टेसनको ज्योती मगरद्वारा भयो उद्द्घाटन


बाँके-
बिगत समय देखि पोखरामा संचालित स्टेसन होटलको बुटवल पछि नेपालगन्जमा पनि हिजो भब्यरुपम उद्द्घाटन भयको छ । उद्द्घाटन समारोहमा नेपाली कला क्षेत्रकि चर्चित पश्चिमेली चेली ज्योति मगर लगाएत अन्य कलाकारको समेत उपस्थिति थियो।

बाँकेको नेपालगन्ज धम्बोजी चोक बाट सेतु बि क चोक जाने बाटो को बागेश्वरी हल रोडमा रहेको स्टेसनमा जाने ग्राहक ले थ्री डि तस्बिर, रिक्सा स्टेसन तथा काउण्टरमा रहेको बस स्टेसनको मनोरन्जनात्मक दृश्य सहित उचित मुल्यमा स्वादिस्ट परीकार खान पाउने स्टेसन नेपालगन्जका संचालक लगानिकर्ता मध्य युवा ब्यबसायी तथा कलाकार स्यारोन रेग्मि र युद्ध वलीले खोज नेपाल न्युज संग बताउनु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
Close
Close