सांसद बानियालाइ बलात्कार आरोपमा पक्राउ पुर्जी जारी

Date:

Share post:

बाँके-
पिछडिएको क्षेत्र कोटामा एमालेबाट समानुपातकि तर्फका सांसद मोहन बानियाँलाई जबर्जस्ती करणीको आरोपमा पक्राउ पुर्जी जारी भएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्रीका अनुसार एमाले सांसद बानियाँको नाममा यहि माघ २७ गते जबरजस्ती करणीको उजुरी प्रहरीमा परेको थियो ।

उक्त जबर्जस्ति करणी सम्बन्धि मुद्दामा सांसद बानियाले नेपालगन्ज स्थीत अप्सरा होटलमा ४० वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको आरोप छ भने सांसद बानयिाँ विरुद्ध जल्लिा प्रहरी कार्यालय बाँकेमा उजुरी दर्ता भएपछी अदालतबाट पक्राउ पूर्जी आएको र यो स्वाभावकि प्रक्रीया भएको समेत प्रमुख जिल्ला अधिकारी खत्रीले बताउनु भयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

बारबर्दिया नगरपालिकामा टि-20 क्रिकेट प्रतियोगिता हुने

बर्दिया आज मिति २०८० असोज ८ गतेका दिन बारबर्दिया नगरपालिका नगर खेलकुद बिकाश समितिले प्रथम बर्दिया पालिका स्तरीय...

सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउको वार्षिक साधारणसभा सम्पन्न

बर्दिया सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउ, बर्दियाको छैटौ वार्षिक साधारणसभा हिजो ३० गते सम्पन्न भएको...

बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले आपत्ति जनाउदै निकाले प्रेस बिज्ञप्ति

हिजो बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै...

बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले घुस लिएको आरोप

बर्दिया | बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै मोहन...