Trending

सांसद बानियालाइ बलात्कार आरोपमा पक्राउ पुर्जी जारी

बाँके-
पिछडिएको क्षेत्र कोटामा एमालेबाट समानुपातकि तर्फका सांसद मोहन बानियाँलाई जबर्जस्ती करणीको आरोपमा पक्राउ पुर्जी जारी भएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्रीका अनुसार एमाले सांसद बानियाँको नाममा यहि माघ २७ गते जबरजस्ती करणीको उजुरी प्रहरीमा परेको थियो ।

उक्त जबर्जस्ति करणी सम्बन्धि मुद्दामा सांसद बानियाले नेपालगन्ज स्थीत अप्सरा होटलमा ४० वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको आरोप छ भने सांसद बानयिाँ विरुद्ध जल्लिा प्रहरी कार्यालय बाँकेमा उजुरी दर्ता भएपछी अदालतबाट पक्राउ पूर्जी आएको र यो स्वाभावकि प्रक्रीया भएको समेत प्रमुख जिल्ला अधिकारी खत्रीले बताउनु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close