काठमाडौं-
हिजो मिति २०८९/१०/१२ गते नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु अन्तर्गत प्रदेश स्तरीय लुम्बिनी काठमाण्डौ संपर्क कमिटी गठन भएको छ। सरद पाेखरेल काे अध्यक्षतामा र अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य कृष्ष आचार्यकाे प्रमुख आतिथ्यतामा भएको अनेरास्ववियु लुम्बिनी प्रदेश सम्पर्क कमिटीकाे भेलाबाट अध्यक्षमा बिरेन्द्र भण्डारी सर्वसम्मत चयन हुनुभएको छ।
त्यसैगरी उपाध्यक्षमा ईश्वर शर्मा, आरती चाैधरी, पंकज यादव, सचिव बिष्णु वि क, सह-सचिब दिपेश पोख्रेल, हेमराज रोक्का, शान्ति चौधरी, कोषाअध्यक्ष पुरुश्वतम पुडासैनी सहितका ३१ सदस्यीय कमिटी बनेको नव निर्वाचित लुम्विनी – काठमाडौं सम्पर्क कमिटीका अध्यक्ष वीरेन्द्र भण्डारीले बताउनुभयो।
Thanks for shening. I read many of your blog posts, cool, your blog is very good. https://www.binance.com/en/register?ref=P9L9FQKY