रविलाई होइन रास्वपालाई नै गृहमन्त्रालय दिन मिल्दैन – प्रधानमन्त्री प्रचण्ड

Date:

Share post:

काठमाण्डौ –

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा रास्वपाका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटी आजै आफ्नो पार्टीले पाउनुपर्ने गृह मन्त्रालयमा बेलुकासम्म गृहमन्त्री नियुक्त गरी सपथ ग्रहण गराउन अनुरोध गरेकाछन्। भने बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले लामिछनेलाई अहिले प्रक्रियाबाहिर गएर रास्वापालाई गृह मन्त्रालय दिन मिल्दैन भाने जवाफ दिएको बताइएको छ।

बालुवाटार स्रोतले भन्यो अहिले तपाईँलाई होइन तपाईँको पार्टीलाई पनि गृह मन्त्रालय दिन सकिने अवस्था छैन । तपाईँको नागरिकताको विषय अझै टुंगो लागिसकेको छैन र राहदानीको विषय पनि उठेको छ यी विषय टुंगो नलागेसम्म हाम्रो पार्टीमा गृह मन्त्रालय अब प्रधानमन्त्रीसँगै राख्नुपर्छ भन्ने सुझाव आएको छ ।

त्यस्तै भेटमा रास्वापाका सभापति लामिछानेले प्रचण्डलाई रास्वापाले गृह मन्त्रालय नपाए सरकार छाड्ने संकेत गरेर बाहिरिएको बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

बारबर्दिया नगरपालिकामा टि-20 क्रिकेट प्रतियोगिता हुने

बर्दिया आज मिति २०८० असोज ८ गतेका दिन बारबर्दिया नगरपालिका नगर खेलकुद बिकाश समितिले प्रथम बर्दिया पालिका स्तरीय...

सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउको वार्षिक साधारणसभा सम्पन्न

बर्दिया सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउ, बर्दियाको छैटौ वार्षिक साधारणसभा हिजो ३० गते सम्पन्न भएको...

बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले आपत्ति जनाउदै निकाले प्रेस बिज्ञप्ति

हिजो बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै...

बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले घुस लिएको आरोप

बर्दिया | बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै मोहन...