बारबर्दिया नगरपालिका वडा नम्मर ८ को भगतपुरमा बाढीले डुबायो गाउँ

Date:

Share post:

गत राती देखि परेको लगातार बर्सातका कारण बारबर्दिया नगरपालिका को विभिन्न स्थान लगायत बारबर्दिया नगरपालिका वडा नम्मर ८ को भगतपुर गाउमा बाढी पस्दा खाद्धान, लत्ताकपडा का साथै स्थानीयले पालेका केहि स्थानीयको पशु पन्छी हरु र घर बाढीले क्षती गरेको  तेहाका  पिडित स्थानीयले जानकारी दियका छन् |  स्थानीय बासिन्दाहरु समयमै तेस स्थान छाडेको हुनाले आफ्नो ज्यान जोगाउन भने सफल भयका छन् |

बाढीका कारण तेस स्थानमा भयको क्षतिको स्थलगत विवरण जयनगर इलाका प्रहरीले लियको स्वयं बाढी ग्रस्त क्षेत्रमा उपस्थीत प्रहरी सहायक निरीक्षक खगेन्द्र के.सी. ले बताउनु भयो  |

बाढीका कारण तेस स्थान डुबानमा परेको हुदा बाढी पिडित स्थानीय हाल उक्त स्थानको सिरानमा रहेको श्री सरस्वती आधारभूत विदद्यालयमा आइ बसेका छन |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

बारबर्दिया नगरपालिकामा टि-20 क्रिकेट प्रतियोगिता हुने

बर्दिया आज मिति २०८० असोज ८ गतेका दिन बारबर्दिया नगरपालिका नगर खेलकुद बिकाश समितिले प्रथम बर्दिया पालिका स्तरीय...

सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउको वार्षिक साधारणसभा सम्पन्न

बर्दिया सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउ, बर्दियाको छैटौ वार्षिक साधारणसभा हिजो ३० गते सम्पन्न भएको...

बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले आपत्ति जनाउदै निकाले प्रेस बिज्ञप्ति

हिजो बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै...

बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले घुस लिएको आरोप

बर्दिया | बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै मोहन...