बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले आपत्ति जनाउदै निकाले प्रेस बिज्ञप्ति

Date:

Share post:

हिजो बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै मोहन बैद्य किरणले नेतृत्व गरेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रिय सदस्य एवं बर्दिया जिल्ला ईन्चार्ज शक्ति लगाएतकोे टिमले भ्रष्टचारी यस जनताको सेवा गर्ने कुर्सिमा बस्ने कुनै अधिकार छैन भन्दै पौडेलको कार्यकक्षबाट बाहिर निकाली नाराबाजी गरेको थियो उक्त घटनाको प्रमुख दोसी बाँसगढी नगरपालिकाको आफ्नै कर्मचारी उद्यम विकाश शाखाकी सहजकर्ता कृष्णा पाण्डेलाई देखाउदै बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लगाएतको कर्मचारीले विज्ञप्तीनै निकालेर कारबाहिको माग गरेको छ । माग पुरा नभए सम्म नगरपालिकामा हुने सम्पूर्ण कार्य ठप्प गरिने भन्दै प्रेस बिज्ञप्ती नै निकाालेको थियो ।
उक्त विज्ञप्ती प्रति आपत्ति जनाउदै नगरप्रमुखले हिजोनै प्रेस विज्ञप्ती निकालेका छन ।
हिजो बाँसगढी नगरपालिकाकामा प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेलमाथी केहि ब्यक्ती द्धारा गरियको अभद्र ब्यवहार प्रति आफ्नो ध्यानाकार्षण भएको जानकारी गराएका छन ।
नगरप्रमुखले जारी गरेको विज्ञप्तीमा लेखियको छ।
ूबाँसगढी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा कामकाज गरिरहेकोका अवस्थामा मिति २०८० साल भाद्र ०४ गते अन्दाजी दिनको २ बजे केही ब्यक्तिहरुले प्रमुख प्रशासकीय अधिकृत माथि विभिन्न आरोप लगाई गरिएको ब्यवहार प्रति गम्भिर ध्यानाकर्षण भएको छ । कार्यालयको कामकाजमा कहिकतै चित्त नबुझेको विषयमा कानुनीरुपमा अगाडि बढ्न र विधिवतरुपमा आफ्ना कुरा राख्न सकिने अवस्था हुँदाहुँदै यस प्रकारको गतिविधि हुनु दुःखद हो । पालिकाको विषयमा फैलिएका अफवाहरुको पछि नलागि समग्र बाँसगढी नगरपालिकाको समृद्धि, सुशासन र विकासको यात्रामा हातेमालो गर्नुहुन समेत आम नगरबासीलाई अनुरोध गर्दछु। बाँसगढी नगरपालिका यस प्रकारका क्रियाकलाप हुन नदिन सचेत रहेकाले उक्त घटनाबाट सम्पूर्ण कर्मचारीहरु कहि कतै विचलित नभई उच्च मनोवलका साथ कामकाजमा लाग्न यसै विज्ञप्ती मार्फत जानकारी गरिएको छ।

नगरप्रमुखले जारी गरेको विज्ञप्तीमा यसो लेखियको छ :
बाँसगढी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा कामकाज गरिरहेकोका अवस्थामा मिति २०८० साल भाद्र ०४ गते अन्दाजी दिनको २ बजे केही ब्यक्तिहरुले प्रमुख प्रशासकीय अधिकृत माथि विभिन्न आरोप लगाई गरिएको ब्यवहार प्रति गम्भिर ध्यानाकर्षण भएको छ । कार्यालयको कामकाजमा कहिकतै चित्त नबुझेको विषयमा कानुनीरुपमा अगाडि बढ्न र विधिवतरुपमा आफ्ना कुरा राख्न सकिने अवस्था हुँदाहुँदै यस प्रकारको गतिविधि हुनु दुःखद हो । पालिकाको विषयमा फैलिएका अफवाहरुको पछि नलागि समग्र बाँसगढी नगरपालिकाको समृद्धि, सुशासन र विकासको यात्रामा हातेमालो गर्नुहुन समेत आम नगरबासीलाई अनुरोध गर्दछु। बाँसगढी नगरपालिका यस प्रकारका क्रियाकलाप हुन नदिन सचेत रहेकाले उक्त घटनाबाट सम्पूर्ण कर्मचारीहरु कहि कतै विचलित नभई उच्च मनोवलका साथ कामकाजमा लाग्न यसै विज्ञप्ती मार्फत जानकारी गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

बारबर्दिया नगरपालिकामा टि-20 क्रिकेट प्रतियोगिता हुने

बर्दिया आज मिति २०८० असोज ८ गतेका दिन बारबर्दिया नगरपालिका नगर खेलकुद बिकाश समितिले प्रथम बर्दिया पालिका स्तरीय...

सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउको वार्षिक साधारणसभा सम्पन्न

बर्दिया सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउ, बर्दियाको छैटौ वार्षिक साधारणसभा हिजो ३० गते सम्पन्न भएको...

बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले घुस लिएको आरोप

बर्दिया | बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै मोहन...

बुहारी कुट्ने ससुरालाई प्रहरीले पक्राउ गरेको छ

बारबर्दिया नगरपालीका वडा नम्मर ११ विजयनगर सखुवा टोल बस्ने वर्ष ५१ का भर्थरी थारुले हिजो साउन ३१ गते...