spot_img

Advertise

spot_img

सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउको वार्षिक साधारणसभा सम्पन्न

बर्दिया सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउ, बर्दियाको छैटौ वार्षिक साधारणसभा हिजो ३० गते सम्पन्न भएको...

बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले आपत्ति जनाउदै निकाले प्रेस बिज्ञप्ति

हिजो बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै...

बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले घुस लिएको आरोप

बर्दिया | बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै मोहन...

बुहारी कुट्ने ससुरालाई प्रहरीले पक्राउ गरेको छ

बारबर्दिया नगरपालीका वडा नम्मर ११ विजयनगर सखुवा टोल बस्ने वर्ष ५१ का भर्थरी थारुले हिजो साउन ३१ गते...

२०७९को मदन पुरस्कारका लागि श्रेष्ठ सुचिमा यी किताब

मदन पुरस्कार गुठीलाइ प्राप्त भयका ३१३ पुस्तकमा सुदिन भट्टराईले लेखेका 'इजोरिया' , बिबेक वोझाको ‘ऐँठन’, द्वारिकानाथ ढुंगेल ‘चक्रव्यूहमा नेपालको जलस्रोत’, प्रगति राइको ‘थाङ्ग्रा’...

नयाँ बर्षको दिनमै याल्ड मून ग्रुपद्वारा एउटा फुल सार्बजनिक

आज बिहान ७ बजे नयाँ बर्ष २०७८को उपलक्ष्यमा भन्दै याल्ड मुन ग्रुपले एउटा फुल नामक आधुनिक गितको भिडियो युट्युब मार्फत सार्बजनिक गरेको छ। उक्त...

मानवता

मुकुन्द कृष्ण थापा - खोटाङ रंगिन चस्मा लगाएर असत्यको पदचाप पछ्याउँदै मानव सभ्यताको पाठ पढ्न बिर्सिएरहिंस्रक मानसिकता बोकेका राक्षसी प्रवृतिहरुमानैतिकता र ईमान्दारिताको खडेरी परेकाहरुमाखै कहिले पलाउलान् ?सकारात्मक सोचका...

कोरोना कहर (कविता)

मेनुका शर्मा(जिज्ञासु)/स्वर्गद्वारी न.पा ८, प्यूठान- अहो..!आयो विश्व नै खलबलायो,,मृतकको लाससँगै जिउँदाको मुटु जलायो,,घुम्यो आफु रमायो मानवलाई आहरा बनायो,आतङ्क मच्चाउँदै पृथ्वीमै शक्ति चलायो,,भयानक छ अरे,,तर,देख्न सकेनन्...

आमालाई चिठी (कविता)

लेखक:-मेनुका शर्मा जिज्ञासु/स्वर्गद्वारी ८,प्यूठान- पूजनीया आमा..!मेरो पीर कत्ति नगर्नु है,म त खाडीमा छु,जति प्रयास गरेपनिसकिन फर्किन,सँगै आएका साथी आज बाकसमा फर्किदै छन्आमा,म उनीहरूको लास समेत...

२५ + १२ = ७७

– प्रभात सुवेदी (संस्मरणात्मक आलेख)भर्खरै आइएस्सी सकेर म खाली बसेको थिएँ । २०५२ साल माघ १३ गते अचानक बुबा बिरामी भएपछि पारिवारिक अवस्थाले गर्दा...